टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान र राष्ट्रिय दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार एक कार्यक्रम आयोजना गरिएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८१ आयोजन मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरू सहभागी भए ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव र सरकारका उच्च अन्य अधिकारी पनि सहभागी भए । कार्यक्रममा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : ४८ बजे

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली,

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा