सोनामको फेस्टिभ अफर : ७० प्रतिशत छुट « Khabarhub

सोनामको फेस्टिभ अफर : ७० प्रतिशत छुट


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली ब्रान्ड सोनामले दशैं र तिहारलाई लक्षित गर्दै फेस्टिभ अफर सार्वजनिक गरेको छ। असोज १ देखि असोज १९ सम्म चल्ने यस अफरअन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ ।

अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्यागसमेत समेटिएको कम्पनीले जनाएको छ।

सोनामको शोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, के.एल टावर चाबहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टरमा छन् । यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसि, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा पनि सोनामका शोरूमहरू अवस्थित छन् भने सामाखुशी शाखा छिट्टै सन्चालनमा आउँदै छ ।

काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड,, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र बिर्तामोडमा रहेका सोनामका शोरूमहरूमा पनि यो छुट लागू हुनेछ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १ : ३९ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि