हिन्दु धर्मवालम्बीलाई आगोमा किन दाहसंस्कार गरिन्छ ? « Khabarhub

हिन्दु धर्मवालम्बीलाई आगोमा किन दाहसंस्कार गरिन्छ ?


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईंलाई थाहा होला, हिन्दु धर्मावलम्बीलाई मृत्युपछि आगोमा दाहसंस्कार गर्ने चलन छ । जब कुनै व्यक्तिको मृत्यु हुन्छ, उसलाई शवदाहमा आगोले दाहसंस्कार गरिन्छ ।

हन्दू धर्मको मान्यताअनुसार आत्मा अमर हुन्छ। हिन्दू धर्ममा आत्मालाई अमर मानिन्छ । अर्थात् आत्मा कहिल्यै मर्दैन, आत्मा एक शरीरबाट अर्को शरीरमा सर्छ ।

त्यो आत्माको कर्ममा निर्भर रहन्छ, यदि उसले राम्रो कर्म गर्‍यो भने मोक्ष प्राप्त हुन्छ । यदि उसले नराम्रो कर्म गर्‍यो भने त्यो आत्मा यस संसारको भ्रममा भट्किरहन्छ ।

एक जीवबाट अर्कोमा जान सक्छ, जसरी मानिसले पुरानो लुगा फेर्छ र नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्मा पुरानो शरीर छोडेर नयाँ शरीरमा प्रवेश गर्छ ।

यसकारण आगोमा दाहसंस्कार

हिन्दु धर्मअनुसार मानव शरीर पञ्च तत्त्वले बनेको हुन्छ : अग्नि, जल, वायु, आकाश र माटो । आत्मा अमर रहन्छ। शरीरलाई आत्माले छाडेपछि यी पाँच तत्त्वहरूमा विलीन हुन्छ, त्यसैले शरीरलाई अग्निमा जलाएर खरानीलाई पानीमा डुबाइन्छ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : २१ बजे

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका