उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर | Khabarhub Khabarhub

उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दै क्ल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आयोगले आज बिहान ७ बजेदेखि राती ७ बजेसम्म सञ्चालन हुने गरि निःशुल्क ११०२ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

यस कल सेन्टरमा उपनिर्वाचनको विषयमा उम्मेदवारी, मतदान प्रक्रियासहित सम्पूर्ण जानकारी पाउन सकिने आयोगले जनाएको छ ।

साथै आयोगले उपनिर्वाचन बारे केही जानकारी चाहिएमा यस कल सेन्टरमा सम्पर्क गरि जानकारी लिन आग्रह गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ५ : १४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको