कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट « Khabarhub

कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई १ ओभरको पहिलो बलमै झट्का लागेको छ ।

कर्णालीले ओपनर जयकिशन कोलसेवालालाई पहिलो विकेटको रुपमा गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् ।

ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् ।

२ ओभरमा आइपुग्दा कर्णालीले एक विकेट गुमाएर ३ रन बनाएको छ ।

कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो । एनपीएलमा जय किशनको यो दोस्रो खेल हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : ४९ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द