कपिलवस्तुमा एमाले कार्यकर्तालाई प्रशिक्षण | Khabarhub Khabarhub

कपिलवस्तुमा एमाले कार्यकर्तालाई प्रशिक्षण


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ ।

केन्द्रीय स्कुल विभागको सहजीकरणमा ३ दिने प्रशिक्षण प्रदान गरिएको हो । होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण ३ सम्म सञ्चालन हुनेछ ।

प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताए । अर्को वर्षदेखि पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने बताए ।

वडा सदस्य देखि प्रतिनिधिसभा सदस्य तथा राजनीतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको उनको भनाइ छ । पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत, माध्यमिक र अनुसन्धनात्मक तहको प्रशिक्षण गरी परिक्षा समेत लिइने ज्ञवालीले बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ०६ बजे

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर– कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

झापा– झापाको दमक–४ चियाबगानमा भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं– विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश

अझै पाएनन् किसानले दूधको भुक्तानी  

कञ्चनपुर– दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको पैसा भुक्तानी

कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव

काठमाडौं – सीमामा थाइल्यान्डसँग भएको दुई दिनको झडपपछि कम्बोडियाले युद्ध