कांग्रेस महासमिति बैठक : आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस « Khabarhub

कांग्रेस महासमिति बैठक : आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ ।

 ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ।

बैठकमा नेपाली काङ्ग्रेसका प्रवक्ता तथा नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस गरेका छन् ।

अर्थमन्त्री महतले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक सुधार बजेट सुधारका कामहरू कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ । सरकारी खर्चतर्फ वित्त अनुशासन सुरक्षित गर्न जोड दिइएको छ । यसैगरी चालु प्रकृतिका खर्चमा कटौती गर्न अस्थाई प्रकृतिका विभिन्न कार्यालय खारेज गरिएको प्रतिवेदनमा उल्लेख छ । 

यसअघि उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका थिए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ५९ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र