पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने | Khabarhub Khabarhub

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै एकहजार करोड कमाउने भएको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।

कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा– २’ को हिन्दी डब गरिएको थिएटर राइट्स दुईसय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स एकसय करोडमा बिक्री भएको छ ।

त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । यस्तै, स्याटलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ । यी सबैलाई एकसाथ लिँदा ‘पुष्पा– २’ को रिलिज अघिको व्यापार एकहजार करोड रुपैयाँ पुग्नेछ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ५७ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक