महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ « Khabarhub

महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-संसदमा आज सभामुख देखिन ! देखिरहेको छु-रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ५९ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा