महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ « Khabarhub

महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-संसदमा आज सभामुख देखिन ! देखिरहेको छु-रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ५९ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा