गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग  « Khabarhub

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई कारबाहीको माग गर्दै संसद्‌मा निवेदन पेश गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्रीले सर्वोच्च अदालतले १६ वर्ष पहिले गरेको फैसलामाथि धावा कुटनैतिक राहदानी सम्बन्धी संसद्‌मै मिथ्या आरोप लगाएको भन्दै उनले सभामुख देवराज घिमिरेलाई सो निवेदन बुझाएका हुन ।

 उनले भनेका छन् ‘देशको गृहमन्त्रीले अनैतिक रुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ । उहाँले बोलेका कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । पुष्टि नभएमा उहाँमाथि कारबाहीको माग गर्छु । ‘

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : ०९ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि