श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान « Khabarhub

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

चितवन– निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ ।

एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा चितवनको भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो।

क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो । परीक्षण उडान भएसँगै अब श्रीले नियमित उडान गर्ने कम्पनीले जनाएको छ ।

अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : ०८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि