गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने  « Khabarhub

गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले डिबेन्चर (ऋणपत्र) जारी गेर्न भएको छ । बैंकका अनुसार ९ प्रतिशत ब्याजदरमा ८ वर्षको लागि डिबेन्चर जारी गर्ने लागेको हो । 

बुधबार फाइनान्सको १६५ औँ सञ्चालक समितिको बैठकले ‘९ प्रतिशत गुहेश्वरी डिबेन्चर २०८९’ जारी गर्ने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीका अनुसार २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता डिबेन्चर निस्कासन गर्न लागिएको जानकारी दिएका छन् । डिबेन्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने अधिकारीले जनाएका छन् । 

उक्त डिबेन्चरको ब्याज भुक्तानी ६–६ महिनामा गरिने कम्पनीले जानकारी दिएको छ । 

डिबेन्चरको लागि नेपाल नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि जारी हुने छ । कम्पनीले स्वीकृतका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ्गलाई अनुमति मागेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : ११ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले