शहर यात्रामा पाँच हजार साइक्लिस्ट (तस्बिरहरू) « Khabarhub

शहर यात्रामा पाँच हजार साइक्लिस्ट (तस्बिरहरू)


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज काठमाडौं उपत्यकामा पाँच हजार साइकल शौखिनहरू एकसाथ कुदिरहेका छन्‌ । साइकलको प्रयोगमार्फत आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित पाटन दरबार स्क्वायरबाट कोरा च्यालेन्ज सुरु भएको हो ।

साइकल यात्रीहरू ललितपुर र काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै कोरा च्यालेन्जमा सहभागी भएका हुन्‌ । च्यालेन्जमा विदेशी साइक्लिस्टहरूको पनि उल्लेख्य सहभागीता छ ।

यो कोरा च्यालेन्जको चौथो संस्करण हो । साइकल कनेक्ट भक्तपुरले यो च्यालेन्ज संयोजन गर्दै आएको छ ।

तस्बिरहरूः

(स्रोतः फोटो लाइब्रेरी)

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : १४ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्