इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीको बराबरी


४ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपर र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

टोटनहमका लागि पेड्रो पोरोले र लेस्टरका जेमी भार्डेले एक–एक गोल गरेका थिए ।

खेलको २९औँ मिनेटमा टोटनहमका पेड्रोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर ५७औँ मिनेटमा लेस्टरका भार्डेले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा दुवैले बरबरीमा चित्त बुझाउँदै अंक बाँड्न बाध्य भए ।

 

 

 

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ७ : ३८ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै