स्पेनिस ला लिगा : भिल्लारियल र एट्लेटिको मड्रिडले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : भिल्लारियल र एट्लेटिको मड्रिडले खेले बराबरी


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा भिल्लारियाल र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

भिल्लारियलका अमौत दान्जुमाले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

यस्तै, एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले एक–एक गोल गरे । एट्लेटिकोका कोकेले आत्मघाती गोल गरेका थिए ।

यो बराबरीसँगै एक खेलबाट एक–एक अंक बाँडेका भिल्लारियल र एट्लेटिको क्रमशः पाँचौँ र आठौँ स्थानमा छन् ।

 

 

 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १० : ५० बजे

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी