भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान « Khabarhub

भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई दक्षिणपूर्वी एशियाली मुलुक टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान दिइएको छ । टिमोर लेस्तेको भ्रमणमा पुगेकी राष्ट्रपति मुर्मूलाई ‘ग्राण्ड कलर अफ द अर्डर अफ टिमोर लेस्ते’ बाट सम्मान गरिएको हो ।

टिमोर लेस्तेका समकक्षी जोसे रामोस होर्ताले मुर्मूलाई उक्त सम्मानबाट विभूषित गरेको भारतीय राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मुर्मूलाई सार्वजनिक सेवा र शिक्षा, सामाजिक कल्याण तथा महिला सशक्तिकरणप्रति उनको निष्ठाका लागि सम्मान दिइएको हो ।

सम्मानपछि राष्ट्रपति मुर्मूले भारत र टिमोर लेस्तेबीच कायम मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्बस्वरुप आफूले उक्त सम्मान ग्रहण गरेको बताएकी छिन् । फिजी र न्युजिल्याण्डको भ्रमण सकेर राष्ट्रपति मुर्मू टिमोर लेस्ते पुगेकी हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : १४ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको