रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्नेछ ।

मंगलबार बसेको बैठक आन्दोलनको बारेमा निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

रास्वपाले सभापति रवि लामिछाने सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ।

यस अन्तर्गत पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेको रास्वपा दोस्रो चरणको आन्दोलन र यसको स्वरुपबारे छलफलमा जुटेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ११ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले