कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित « Khabarhub

कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

धनगढी– जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीका चौधरी (भुल) निर्विरोध निर्वाचित भएकी छन् । 

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस उम्मेदवार चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । 

कांग्रेस सुदूरपश्चिम कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावले नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी फिर्ता लिएपछि चौधरी समन्वय प्रमुखमा निर्विरोध विजयी भएको जानकारी दिए । भुल गत स्थानीय तह निर्वाचनमा कैलाली गाउँपालिका–२ बाट दलित सदस्यमा विजयी भएकी थिइन् ।

जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनपछि रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : २८ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त