संसदका महासचिव नियुक्तिबारे राष्ट्रपतिलाई ‘स्मरण पत्र’ | Khabarhub Khabarhub

संसदका महासचिव नियुक्तिबारे राष्ट्रपतिलाई ‘स्मरण पत्र’


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदमा महासचिव नियुक्त गर्ने विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘स्मरण पत्र’ पठाएका छन् ।

लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले महासचिव नियुक्ति प्रक्रिया अघि नबढाएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले ‘स्मरण पत्र’ पठाएका हुन् ।

गत मसिंर २४ मा भरतराज गौतमले महासचिव पदबाट राजीनामा दिएपछि रिक्त पदमा अझै नियुक्ति गरिएको छैन ।

आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँगको छलफलका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसदको महासचिव नियुक्तिका विषयमा आफूले सिफारिस गरिसकेको बताएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ४९ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा