सिभिल सहकारी ठगी प्रकरण : व्यवसायी एवम् एमालेका पूर्वसांसद तामाङ दोषी ठहर | Khabarhub Khabarhub

सिभिल सहकारी ठगी प्रकरण : व्यवसायी एवम् एमालेका पूर्वसांसद तामाङ दोषी ठहर


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । नेकपा एमालेका पूर्वसांसदसमेत रहेका तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएपनि सजाय निर्धारण गर्न आगामी माघ २१ गते पेसी तोकिएको विशेष अदालत स्रोतले बतायो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ३० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र