आगामी निर्वाचनमा कांग्रेस सुभेच्छुकले रुखमा भोट हाल्ने वातावरण बनाउँछौँ : चन्द्र भण्डारी « Khabarhub

आगामी निर्वाचनमा कांग्रेस सुभेच्छुकले रुखमा भोट हाल्ने वातावरण बनाउँछौँ : चन्द्र भण्डारी


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कार्यकर्तामा कांग्रेसमा भोट हाल्न नपाएको गुनासो आगामी निर्वाचनमा सम्बोधन हुने बताएका छन् । 

नेपाली कांग्रेसको महासमिति बैठकमा खबरहबसँग कुरा गर्दै उनले स्पष्ट रूपमा पार्टी निर्वाचनमा भाग लिँदा लिँदै पनि निर्वाचनमा पार्टीको चुनाव चिह्नमा भोट हाल्न नपाएको र अर्को चुनाव चिह्नमा भोट हाल्नु परेको कारण तल्लो तहका कार्यकर्तामा चरम निराशा देखिएकोले आगामी दिनमा यो कुराको सम्बोधन हुने बताए ।

उनले भने, ‘महासमिति बैठकमा आएका साथीहरू र महामन्त्री द्वयको प्रतिवेदनले कांग्रेस प्रति जनताको चरम निराशा भएको बताएको छ । पार्टी सही दिशामा हिन्न नसकेको साँचो हो । यो महाधिवेशन पछि पार्टीले नयाँ जग बसाल्छ । आगामी निर्वाचनमा कांग्रेस शुभेच्छुकले रुखमै भोट हाल्ने वातावरण हामी बसाउँछौँ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : ५९ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित