कञ्चनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ « Khabarhub

कञ्चनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पूर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको प्रहरीले जनाएको  छ। 

बलौरी–५ मैनाहका २४ वर्षीय राजेश चौधरीलाई २६.५४ क्युफिट सालको काठसहित बिहीवार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। 

चौधरी र काठ समेतलाई आवश्यक कारबाहीको लागि प्रहरीले सव डिभिजन वन कार्यालय पचकडिया पुनर्वासको जिम्मा लगाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ६ : ५९ बजे

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल