एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश « Khabarhub

एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी फाइलनमा पुगेको हो ।

म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भाले गोल गरेका थिए । उनले खेलको ८४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो ।

अब म्यानचेस्टर सिटीले फाइनलमा म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

दोस्रो सेमिफाइन खेल आज राति हुँदैछ । फाइनल खेल भने मे २५ मा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ०९ बजे

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल