एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक | Khabarhub Khabarhub

एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा जारी बैठकमा सो एप्लिकेशन सार्वजनिक गरिएको हो ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बैठकको अध्यक्षता पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : ३३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार