अस्वस्थ भएपछि प्रतिनिधि परिषद्‍ बैठकबाट बाहिरिए ओली « Khabarhub

अस्वस्थ भएपछि प्रतिनिधि परिषद्‍ बैठकबाट बाहिरिए ओली


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने क्रममा अस्वस्थ भएपछि ओली बाहिरिएका हुन् ।

ओली बिरामी परेर कार्यक्रमबाट बिदा भएपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलले अध्यक्षता गरेर बैठक अघि बढाएका छन् ।

ओलीलाई रुघाखोकी लागेको महासचिव शंकर पोखरेलले बताएका छन् ।

अध्यक्ष ओली बाहिरिए पनि प्रतिनिधि परिषद्को बैठकमा छलफल जारी छ । ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि बनाइएका ६ वटा समूहले अहिले आफ्नो निष्कर्ष सुनाइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : ३८ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन