४० बुँदे माग सम्झाउन राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू) « Khabarhub

४० बुँदे माग सम्झाउन राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपा काठमाडौं महानगर कमिटीको संयोजनमा उपत्यकाव्यापी बृहत् मोटरसाइकल र्‍याली निकालिएको हो ।

पार्टीले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत बनाउन देशव्यापी प्रदर्शनका क्रममा मंगलबार काठमाडौंमा र्‍याली निकालिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

र्‍याली बबरमहलमा जम्मा भएर माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमाल, महेन्द्र सालिक हुँदै नारायणहिटी संग्रहालय पुगेर समापन भएको छ ।

तस्बिरमा हेर्नुहोस् : 

 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : २४ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच