युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा « Khabarhub

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि पोर्चुगलको टोली घोषणा गरिएको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा ४१ वर्षीय डिफेन्डर पेपेपनि समावेश छन् ।

टोलीमा ब्रुनो फर्नान्डिज, डियोगो डालोट, बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सा पनि समेटिएका छन् । त्यस्तै गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस पनि टोलिमा समेटिएका छन् । पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै युरो कपको शुरूआत गर्ने छ।

युरो कपअघि फिनल्यान्ड, क्रोएसिया र रिपब्लिक अफ आयरल्यान्डसँग पोर्चुगलले मैत्रीपूर्ण खेल खेल्ने छ।

पोर्चुगलको टोली
डिओगो कोस्टा, जोसे सा ,रुई प्याट्रिसियो, एन्टोनियो सिल्भा, डानिलो परेरा, डिओगो डालोट , गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे , रुबेन डायस , ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, जोआओ पाल्हिन्हा, ओटाभियो मोन्टेइरो, रुबेन नेभेस, भिटिन्हा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कोन्सिकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो, राफेल लिओ ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : १८ बजे

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक