एमालेको दाबी : उपसभामुखले मानव तस्करी गरेको पुष्टि पत्रले गरिसक्यो « Khabarhub

एमालेको दाबी : उपसभामुखले मानव तस्करी गरेको पुष्टि पत्रले गरिसक्यो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानाले मानव तस्करी गरेको पुष्टि अमेरिकी दूतावासलाई लेखेको पत्रले गरेको जनाएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद दामोदर पौडेल वैरागीले यस्तो दाबी गरेका हुन् । मानव तस्करीको आरोप लागेको व्यक्ति सदनको नेतृत्वमा बस्न नहुने बताउँदै उनले राजीनामा उत्तम विकल्प रहेको उल्लेख गरे।

‘मानव तस्करी गरेको हो होइन भन्ने कुरा पत्रले नै बोलिसकेको छ । मिडिया ट्रायल हो होइन, त्यो उहाँले लेखेको पत्रले नै बोल्छ’, उनले भने, ‘पत्रमात्रै बोल्दैन । पत्रसँगै स्वयम् उपसभामुखले जारी गरेको विज्ञप्ति पनि बोल्छ । मैले मानव तस्करी गरेको हो भनेर पत्र र विज्ञप्ति दुवैले बोल्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५३ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल