ओलीलाई समर्थन गर्दै देउवाले भने- संविधान संशोधनका लागि संवाद र सहमति उचित « Khabarhub

ओलीलाई समर्थन गर्दै देउवाले भने- संविधान संशोधनका लागि संवाद र सहमति उचित


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद र सहमति उचित हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ,’ सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद सहमति गर्दा उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौँ ।’

‌उनले प्रधानमन्त्री केपी शर्मा ‌ओली र उनको क्याबिनेटमा सदस्य सबै अब्बल रहेको भन्दै देश र जनताको पक्षमा नतिजामुखी काम हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ४८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार