यो गठबन्धन सत्ताका लागि काँध फेर्दै डुल्ने प्रवृत्तिको उपज : गोकर्ण विष्ट « Khabarhub

यो गठबन्धन सत्ताका लागि काँध फेर्दै डुल्ने प्रवृत्तिको उपज : गोकर्ण विष्ट


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गोकर्ण विष्टले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको काँध छामिछामी फेर्ने क्रमको नयाँ गठबन्धनले अत्य गरेको बताए ।

उनले आइतबार केपी शर्मा ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिने दिन प्रतिनिधि सभामा बोल्दै भने, ‘यो सरकार नरम काँध खोज्दै डुल्ने प्रवृत्तिको उपज हो । बाघको छालामा स्यालले रजाइँ गरेर कोल्टे फेर्न चलन फेरिएको छ ।’

उनले अगाडि भने, ‘वाम आन्दोलनलाई कमजोर पार्ने भयो भनेर एमालेलाई आरोप लगाइयो । तर यो गठबन्धन देशमा अग्रगामी प्रगतिका लागि भएको हो । वामप्रति कुनै लक्षित छैन । वाम सहकार्यमा जोड गर्ने दलले ०७४ मा हेर्नु त ? नेकपा एमालेलाई सक्ने गरी सबै दल एक भएका होइनन् ?’

उनले रास्वपालाई संकेत गर्दै अहिलेको सहमतिलाई राष्ट्रिय आवश्यकता भने ।‘फाइल खोल्न लागेका थियौँ तर मध्यरातमा सहमति गरियो भनियो । चाहे रातमा भएको सहमति होस या दिनमा यो राष्ट्रिय आवश्यकतामा भएको सहमति हो ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : १६ बजे

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न