संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन : उपेन्द्र यादव « Khabarhub

संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन : उपेन्द्र यादव


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताए ।

उपेन्द्रले भने, ‘संविधान संशोधनको चर्चा चलेको छ । त्यो अगाडि बढोस् । चुरे संरक्षण महत्त्वपूर्ण छ । हिल साइडमा अध्ययन नै नगरी गरिएको सडक विस्तारले मुलुकलाई समस्यामा ल्याएको छ ।’

उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा समस्या आएको छ । राजनीतिक अस्थिरताले असर पारेको छ ।

उनले भने, ‘राजनीतिक स्थायित्वलाई संस्थागत गर्नुपर्ने देखिन्छ । संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन । दलहरू सचिनुपर्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ५६ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज