प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने  | Khabarhub Khabarhub

प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रभु शाहले ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

उनले भने, ‘सरकारमा कांग्रेस-एमाले नै भएको र उनीहरूले नै देशलाई घुम्रा बनाएको बताए । कुन नैतिकताको प्रश्न गर्नुहुन्छ तपाईँहरू ? यो विषय स्पष्ट हुनुपर्छ । नेपालमा बाह्य सम्बन्ध कस्तो राख्छ ? इन्डियासँगको सम्बन्ध कस्तो हुन्छ ? म आशावादी छु प्रधानमन्त्री तपाइ । हामी चाहन्छौँ नेपालमा स्थिरता होस् । खिचडी संविधान संशोधन होस् । सिस्टममा छलफल गरौँ । नेता जस्तो भएन ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ३२ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ