विश्वासको मतमाथिको मत विभाजनको प्रक्रिया सुरु « Khabarhub

विश्वासको मतमाथिको मत विभाजनको प्रक्रिया सुरु


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएपछि मत विभाजनको प्रक्रिया सुरु भएको हो ।

मत बिभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा मतदान हुने छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : २१ बजे

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट