ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित « Khabarhub

ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सक्त पक्ष र प्रतिपक्ष गरी ११ जना सांसद अनुपस्थित भएका छन् ।

कांग्रेस सांसद विनोद चौधरी, गीता बस्नेत, अम्बिका थापा उपस्थित थिइनन् । यस्तै एमालेबाट २ सांसद उपस्थित भएनन् ।

यता पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित थिएनन् । भने अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका कारण उनी पनि थिएनन् ।

यस्तै, अन्य सांसदहरू देवेन्द्र पौडेल, दुर्लभ थापा, मनोरमा शेरचन, विक्रम पाण्डे र सोभिता गौतम, दीपक बोहोरा अनुपस्थित थिए ।

यसै कारण प्रधानमन्त्री ओलीले पाए विश्वासको मतको पक्षमा , पक्षमा १ सय ८८ र विपक्षमा ७४ मत पाए । आइतबारको संसद्मा जम्मा २ सय ६३ सांसद उपस्थित थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : २० बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका