अर्घाखाँचीमा गुल्मी दरबार गाउँपालिकाको स्कारपियो दुर्घटना « Khabarhub

अर्घाखाँचीमा गुल्मी दरबार गाउँपालिकाको स्कारपियो दुर्घटना


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङबाट गुल्मीका लागि छुटेको स्कारपियो अर्घाखाँचीमा दुर्घटना भएको छ ।

बुधबार साँझ गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कारपियो अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ७ रिब्दीमा दुर्घटना भएको हो । स्कारपियो सडक बाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गाडीमा चालक सहित ३ जना सवार रहेकोमा सबै सकुशल रहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १० : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु