अर्घाखाँचीमा गुल्मी दरबार गाउँपालिकाको स्कारपियो दुर्घटना « Khabarhub

अर्घाखाँचीमा गुल्मी दरबार गाउँपालिकाको स्कारपियो दुर्घटना


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङबाट गुल्मीका लागि छुटेको स्कारपियो अर्घाखाँचीमा दुर्घटना भएको छ ।

बुधबार साँझ गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कारपियो अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ७ रिब्दीमा दुर्घटना भएको हो । स्कारपियो सडक बाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गाडीमा चालक सहित ३ जना सवार रहेकोमा सबै सकुशल रहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १० : ०८ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी