पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि « Khabarhub

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनलमा पुलिसले हुमोविरुद्ध ३–० को सोझो सेटमा जित हात पार्यो ।

पुलिसले प्रारम्भिक चरणमा पनि हुमोलाई ३–० ले नै हराएको थियो । यो प्रतियोगितामा पुलिसले अपराजित हुँदै उपाधि जितको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ५७ बजे

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

काठमाडौं– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम

भक्तपुरमा होली पर्व सुरु

काठमाडौं– फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु

झापामा रविले भने- जनचाहनाअनुरूप राज्यसत्ता चलाउने रास्वपाको नीति 

भद्रपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई

रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू)

झापा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने झापाको दमक पुगेका छन्

रास्वपा नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर- १ की