‘राष्ट्रले खेलाडीको हौसला बढाउन आवश्यक’  « Khabarhub

‘राष्ट्रले खेलाडीको हौसला बढाउन आवश्यक’ 


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रले खेलाडीहरूको हौसला बढाउन आवश्यक रहेको बताएका छन् ।

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल नेपालले जितेपछि अध्यक्ष गुरुङले खेलाडीहरूलाई बधाई दिँदै राज्यले खेलाडीको हौसला बढाउन जोड दिनुपर्ने बताए ।

उनले सामाजिक सञ्जालबाटै खेलाडीहरूलाई हौसला बढाउन सके यस्ता धेरै उपाधिहरू राष्ट्रले जित्दै जाने कुरा बताए ।

उनले खेलाडी, व्यवस्थापक, टिम कोचलगायतका प्राविधिक टिमलाई समेत बधाई दिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : २४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा