कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित « Khabarhub

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित गरिएको छ ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जनालाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

नियुक्त सदस्यहरू

– कविराज पण्डित, बाजुरा
– डा. जगदीशचन्द्र पोखरेल, तनहुँ
– छन्दबहादुर पहराई, गुल्मी
– विजुला वर्मा, सिन्धुली
– डा. केदारनरसिंह के.सी., नुवाकोट
– रिना उप्रेती (के.सी.), सोलुखुम्बु
– वीरेन्द्र यादव, धनुषा
-डा. कृष्णप्रसाद पौडेल, कास्की
-भरत प्रसाई, झापा
– कमल कार्की, भक्तपुर
– बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
– डोलराज भुसाल, स्याङ्जा
– प्रताप पौडेल, बाग्लुङ
– हजारी नेपाली (वादी), जाजरकोट
– विश्वदिप लामिछाने, काठमाडौं
– नाहिदा परविन, रौतहट
– भवानी पन्त, कञ्चनपुर
-अनार बस्नेत, काठमाडौं

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ५३ बजे

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा