सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री | Khabarhub Khabarhub

सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक मध्येबाट एक जना विजेतालाई ६५ इन्चको युयचडी टिभी पाएका छन् ।

चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुसीयाली योजना भाद्र २३ गते देखि नेपालभर सीमित अवधिका लागि लागु गरेको थियो ।

यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिद गरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टिभीको खरिदमा सिन्धुली निवासी कोमल बहादुर खत्रीले ६५ इन्चको टिभी लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।

सेन्सेई ब्राण्डले टिभी वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : ०४ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली