सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री « Khabarhub

सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक मध्येबाट एक जना विजेतालाई ६५ इन्चको युयचडी टिभी पाएका छन् ।

चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुसीयाली योजना भाद्र २३ गते देखि नेपालभर सीमित अवधिका लागि लागु गरेको थियो ।

यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिद गरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टिभीको खरिदमा सिन्धुली निवासी कोमल बहादुर खत्रीले ६५ इन्चको टिभी लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।

सेन्सेई ब्राण्डले टिभी वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : ०४ बजे

टुँडिखेलमा संविधान दिवस

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक