एनपीएल फाइनल : जनकपुरविरुद्ध सैफ र विनोदको १०० रनको साझेदारी « Khabarhub

 एनपीएल फाइनल : जनकपुरविरुद्ध सैफ र विनोदको १०० रनको साझेदारी


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सका ओपनरद्व सैफ जाइब र विनोद भण्डारीले १०० रनको साझेदारी पूरा गरेका छन् । 

उनीहरूले १० दशमलव १ ओभरमा १०३ रनको साझेदारी गरेका हुन् । उक्त साझेदारीका लागि सैफले अर्धशतकसहित ३६ बलमा ५९ रन जोडे भने विनोदले २५ बलमा ३७ रन जोडेका हुन् । 

कीर्तिपुर मैदानमा टस जितेर सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : २५ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।