जनकपुरले ६ ओभरमा पहिलो विकेट गुमायो « Khabarhub

जनकपुरले ६ ओभरमा पहिलो विकेट गुमायो


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले ६ ओभरमा पहिलो विकेट गुमाएको छ । 

सुदूरपश्चिम रोयल्सले दिएको लक्ष्य पच्छ्याउने क्रममा छैठौं ओभरको अन्तिम बलमा जनकपुरले आशिफ शेख गुमाएको हो ।

उनलाई सुदूरपश्चिमका सैफ जइबले ब्रान्डन म्याकमुल्लेनमार्फत क्याचआउट गरेका हुन् । आशिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे  ।

कीर्तिपुर मैदानमा टस हारेर जनकपुर जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ५८ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने