सुदूरपश्चिम र जनकपुरको खेल हेर्न देउवा कीर्तिपुरमा « Khabarhub

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न देउवा कीर्तिपुरमा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल हेर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् । 

उनी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । 

कांग्रेस सभापति देउवासँगै गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पनि क्रिकेट मैदान पुगेका छन् । 

एनपीएलको फाइनल खेल हेर्न पुगेका कांग्रेस सभापति देउवाको छेवैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देखिएका छन् । एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ०३ बजे

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन