जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो « Khabarhub

जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले दोस्रो क्षति ब्यहोरेको छ । 

जनकपुरका ओपनर आशफि शेख र महोम्मद मोसिन आउट भएका हुन् । आशिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । 

आशिफलाई सुदूरपश्चिमका सैफ जाइबले ब्रान्डन म्याकमुल्लनेमार्फत् क्याच आउट गराए । 

त्यसपछि ब्याटिङका लागि आएका महोम्मद सस्तैमा पविलियन फर्किए । उनले ८ बलमा १ छक्काको सहयोगमा ९ रन जोडे । 

अहिले क्रिजमा ओपनर लाहिरु मिलन्था र हर्श ठाकर छन् । १८५ रनको लक्ष्य पछ्याएको जनकपुर खेल १२ ओभरमा आइपुग्दा २ विकेटको क्षतिमा ११६ रनको अवस्थामा छ । 

लाहिरुले जनकपुरको लय गुम्न दिएका छैनन् । उनले ३६ बलमा ६५ रन जोडेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : १७ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा