हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ  « Khabarhub

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङको कमजोरी औँल्याएका छन् । 

खेलपछि अन्तरवार्ताका क्रममा दीपेन्द्रले जनकपुरविरुद्ध ब्याटिङ सन्तोषजनक भएपनि बलिङ पक्ष कमजोर भएको बताए । 

उनले भने, ‘हामीले ब्याटिङ राम्रो गरे पनि बलिङ गर्न सकेनौँ । जनकपुरका ओपनरहरु लाहिरु मिलन्था र आशिफको साझेदारी राम्रो भयो ।’ 

आफूहरूले अपेक्षितमा रूपमा फाइनलमा प्रदर्शन गर्न नसकेको उनको भनाइ छ । उनले उपाधि जितेकामा जनकपुर टिमलाई बधाई पनि दिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ५३ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बैस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।