फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन | Khabarhub Khabarhub

 फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले जापानसँगको रक्षा सम्धी अनुमोदन गरेको छ । यस सन्धीले दुबै मुलुकलाई एक अर्काको मुलुकमा सेना तैनाथ गर्न छुट प्रदान गर्ने छ ।

रेडियो फ्रि एशियाका अनुसार फिलिपिनी सिनेटले सर्वसम्मत यो सम्धी अनुमोदन गरेको हो । अब राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले हस्ताक्षर गरेसँगै यो सम्धी फिलिपिन्समा कार्यान्वयनमा आउने जनाइएको छ ।

जापानी संसदले भने यो सम्धी अनुमोदन गर्न बाँकी छ । यस सन्धीमा गत जुलाई महिनामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४० बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी