एनटीसीका शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश « Khabarhub

एनटीसीका शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार समेतको लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम-एनटीसी)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ ।

शनिबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । पुस २८ मा बस्ने कम्पनीको साधारण सभाले अर्थ मन्त्रालयको स्वीकृतिमा प्रस्तावित लाभांश पारित गर्नेछ ।

पुस १७ गतेसम्म कायम एनटीसीका शेयरधनीले आफूसँग रहेको प्रतिकित्ता शेयर बराबर ३० रुपैयाँका दरले लाभांश पाउनेछन्‌ । लाभांश प्रयोजनका लागि पुस १८ देखि २७ गतेसम्म एनटीसीको बुकक्लोज हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १२ : ४७ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु