प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घट्यो । योसँगै सूचक २१२८.५६ अंकमा  झर्‍यो ।

सेसन अवधिमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : १३ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट